सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारपछि भागरथी हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

२०७७ फाल्गुन २६, ०६:२० खबर संवाददाता

धनगढीः भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई पुर्पक्षका लागि पठाउन अदालतले आदेश दिएको छ। 

गत माघ २२ गते मृत भेटिएकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–७ का उनका भाइ नाता पर्ने प्रहरीको शब्दमा १८ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको हो। 

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले अभियुक्तलाई कारागार चलान गर्न आदेश दिएपनि उनी नाबालक भएका कारण बाल सुधार गृह दिपायलमा राख्न भनेको हो। 

अदालतको आदेशअनुसार अभियुक्तलाई बाल सुधार गृह दिपायल पठाइएको बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताए। 

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको झल्को दिनेगरि भएको सो घटनाको अनुसन्धान सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानीरिक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएर गरेका थिए। 

अभियुक्त भट्टलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। उनले प्रहरी समक्ष पनि आफूले नै बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकारेका थिए। 

सम्बन्धित समाचार

‘बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्विकारे’

भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई कस्तो सजाय होला ?

अभियुक्तले देखाए घटनास्थलमा खसेको भागरथीको घडी

अभियुक्तले परिवारसँग पनि भने, ‘भागरथी दिदीको हत्या मैले गरेको हुँ, ठूलो गल्ती भयो’

आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार

खोचलेकबाट फूलमाला लगाउँदै डीआईजी सुवेदीसहितका प्रहरी अधिकृत विदा भए

भागरथी प्रकरणका आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै

भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !

भागरथी हत्याका अभियुक्तको बयानः 'घरायसी रिसिवीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेँ'

भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर को हुन् ?

ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै

भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी हुँदैछ

भागरथी हत्या प्रकरणः महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो

भागरथीको हत्यारा छिट्टै सार्वजनिक नगरे सनातन धर्म माविका विद्यार्थीद्वारा आत्मदाह गर्ने चेतावनी

भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी

 बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या

बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग

सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी

बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए

बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि

भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन

बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य

कमेन्ट लोड गर्नुस