H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ जेठ , बुधवार ०१:५८
May 19 2021, Wednesday
01:58:55 AM
खवर संवाददाता

काठमाडौं : अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गोली चल्दा एक नेपालीसहित ४ जनाको ज्यान गएको छ।

फाईल फोटो
रासस

रमादान पर्वका अवसर पारेर कतार सरकारले १४  नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ।

रासस

काठमाडौँ: गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।  … विस्तृतमा

खवर संवाददाता

धनगढीः बझाङका एक पुरुषको भारतमा निधन भएको छ।  … विस्तृतमा

रासस

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन्।  … विस्तृतमा

खवर संवाददाता

धनगढी: भारतमा धनगढीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। धनगढीको फुलबारीमा घर भई भारतको दिल्लीमा काम गर्दै आएका मनोज भट्टको कारोना संक्रमणबाट मृत्यु भएको हो। … विस्तृतमा

खवर संवाददाता

काठमाडौं: भारतमा नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको पाइएको छ। … विस्तृतमा

खवर संवाददाता

वैदेशिक रोजगारीका लागि कुवेत गएका कञ्चनपुरका एक पुरुष मृत फेला परेका छन्। … विस्तृतमा

खवर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।  … विस्तृतमा

खवर संवाददाता

एजेन्सी : दुई जना नेपाली मूलका बर्मेलीको म्यानमारमा सेनाले हत्या गरेको छ।  बर्मेली शहर टमुमा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोली हानी हत्या गरेको हो। … विस्तृतमा

खवर संवाददाता

काठमाडौं : देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेकाे छ। … विस्तृतमा

खवर संवाददाता

धनगढी:  पूर्वराजा ज्ञानेन्द्र शाहले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बताएका छन्। … विस्तृतमा

रासस

भगवान गिरी, पोर्चुगल: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। … विस्तृतमा

खवर संवाददाता

काठमाडौं: दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। हृदयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ। … विस्तृतमा