सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २७, ०९:५७खबर संवाददाता

अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

अछाम: अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटस्थित तपसीझाड जंगलबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

भदौ १९, ०७:५८खबर संवाददाता

अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

अछामः अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

भदौ ११, ०१:५७खबर संवाददाता

रसुवामा कार्यरत अछामका दुई व्यक्ति सम्पर्कविहीन

धनगढीः रसुवा जिल्लामा कार्यरत अछामका दुई जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

भदौ २, १०:४०खबर संवाददाता

अछाममा भरुवा बन्दुक बरामद

अछामः अछाममा भरुवा बन्दुक बरामद गरिएको छ।

साउन ३०, ०४:०३खबर संवाददाता

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम: मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

साउन ३०, ०८:३३खबर संवाददाता

अछाममा खैरो हेरोइन मुद्दामा सजाय तोकिएका व्यक्ति घरबाटै पक्राउ

अछामः लागूऔषध खैरो हेरोइन मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।