बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट
बाजुरा : सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि... विस्तृतमा
बाजुराको बुढीगंगाका पूर्वमेयरसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद
धनगढीः बाजुराको बुढीगंगा नगरपालिका पूर्वमेयरसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद र १० हजार रुपैयाँ... विस्तृतमा
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बाजुराः बाजुराको बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्।
समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन
बाजुराः बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। प्रहरी... विस्तृतमा
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु
बाजुराः बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
तीन महिनापछि बाजुराकाे मार्तडी–कोल्टी सडक सञ्चालन
बाजुरा: तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ ।
- 1 of 290
- next ›