धनगढीः दसैँको रौनकले गाउँदेखि सहरसम्म छोएको छ। बजारमा किनमेल गर्नेहरूको भीड छ, घरघरमा मीठोमसिनो पाकिरहेको छ। तर, धनगढी उपमहानगरपालिका–१ स्थित मनकापुर शिविरमा बस्दै आएकी इन्द्रा दमाईको परिवारका लागि... विस्तृतमा
धनगढीः सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु भएको छ। श्रावण १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा प्रदेशको विभिन्न स्थानमा घटेका विपद्का घटनामा परी १४ जनाको मृत्यु भएको छ भने... विस्तृतमा
धनगढीः दसैंको लामो बिदामा सरकारी कार्यालयदेखि अधिकांश सार्वजनिक सेवा बन्द छन्। अस्पतालहरुले पनि केही सेवा सुचारु गर्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालले नियमित बहिरङ्ग (ओपीडी) सेवा... विस्तृतमा
धनगढीः धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर र आइगाउँमा स्ट्रीट लाइट जडान गरिएको छ।
डडेल्धुराः महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।
कञ्चनपुरः सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र... विस्तृतमा
धनगढीः कैलाली र कञ्चनपुरबाट ५ लाख ८७ हजारको अवैध सामान बरामद गरिएको छ।
धनगढीमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आइतबार... विस्तृतमा
दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नवरात्रिको पूजा (तस्बिरहरु)
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नवरात्रिको पूजाआराधनासँगै आज विशेष हवनसमेत गरिएको छ।
ट्राफिक जनचेतनामूलक भिडियो निर्माणमा योगदान पुर्याएका शिक्षक भट्ट सम्मानित
धनगढीः ट्राफिक जनचेतनामूलक भिडियो निर्माणमा योगदान पु¥याएका शिक्षक कमलराज भट्ट सम्मानित भएका छन्।
दार्चुलाबाट ७४४ बण्डल बिडी बरामद
दार्चुलाः दार्चुलाबाट दार्चुलाबाट ७४४ बण्डल बिडी बरामद गरिएको छ।
दशरथचन्द विश्वविद्यालय: दशकौँ पुरानो सपना, अब कार्यान्वयनको पालो
सुदूरपश्चिमका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरको विस्तार केवल विकासको विषय होइन,... विस्तृतमा
Dhangadhi installs street lights in ‘25 houses’ area under bright Dhangadhi program
Dhangadhi: Street lights have been installed in the ‘25 Houses’ (Pachchis Ghar) area and... विस्तृतमा
Thousands of devotees gather at Dadeldhura’s Ugratara Bhagwati temple for Maha Ashtami fair
Dadeldhura: A fair is being held at Ugratara Bhagwati Temple, a renowned religious... विस्तृतमा
वर्षाले भिजायो किसानको धान, पाकेको बाली खेतमै बिग्रिने चिन्ता
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी ७५ वर्षीया धनमती धानुक अहिले भिजेको... विस्तृतमा
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो, पाकेको धानमा पनि क्षति
धनगढीः कैलाली र कञ्चनपुरमा वर्षाका कारण धानबालीमा क्षति पुगेको छ। सोमबार राति र बुधबार... विस्तृतमा
किसानलाई छिट्टै परिचयपत्र वितरण गर्ने सरकारकाे तयारी
काठमाडौँ : सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव... विस्तृतमा
जलवायु परिवर्तनसँगै डडेल्धुराका किसान थोपा सिँचाइतर्फ
डडेल्धुरा: पानीका स्रोत सुक्दै जानु, सिँचाइको अभाव र उत्पादन लागत बढ्दै गएपछि डडेल्धुराका... विस्तृतमा
बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान
बाजुराः बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन गरिएको... विस्तृतमा
चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार
चितवन: बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसीबोकाको व्यापार हुने व्यवसायीले जनाएका... विस्तृतमा
अन्तर्वार्ताः जनताले अनुभूति गर्ने गरी विकास गर्छौंः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले... विस्तृतमा
अन्तर्वार्ताः जनताले अनुभूति गर्ने गरी विकास गर्छौंः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले... विस्तृतमा
सङ्घीयताको विकल्प अन्य हुन सक्दैनः मुख्यमन्त्री शाह
सुदूरपश्चिमः देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ।
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार सम्पन्न, गायनमा राजेन्द्र र नृत्यमा हनिश विजेता
धनगढीः सुदूरपश्चिम तथा कर्णाली प्रदेशका गायन र नृत्य प्रतिभालाई राष्ट्रिय तथा... विस्तृतमा
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारको ग्राण्ड फिनाले भोलि
धनगढीः सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारको ग्राण्ड फिनाले भोलि हुने भएको छ।... विस्तृतमा
जो आफूलाई सर्वज्ञ ठान्छ
जो आफूलाई सर्वज्ञ ठान्छ,उसैमा मानवता हुँदैन, सभ्यता हुँदैन, शिष्टता हुँदैन।
धनगढीमा सखिया नाच प्रदर्शन हुने
धनगढी : थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहँदै आएको सखिया नाचको... विस्तृतमा
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी : सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई... विस्तृतमा
शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना
काठमाडौँ : शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी... विस्तृतमा
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की
गुल्मी : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र... विस्तृतमा
नेपाली कांग्रेसको चियापान कार्यक्रम नहुने
ललितपुर : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना... विस्तृतमा
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने
काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ।
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा
ललितपुर: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको... विस्तृतमा
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता
काठमाडौँः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच... विस्तृतमा
तीन नेपाली बालबालिकाले भियतनाममा जिते उपाधि
काठमाडौँः अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर–२०२६’ मा... विस्तृतमा
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
काठमाडौं: उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा... विस्तृतमा
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ : ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७... विस्तृतमा
दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध... विस्तृतमा
सेती अस्पतालका कर्मचारी आन्दोलनमा, तलब–भत्ता वृद्धिबाट वञ्चित पारिएको गुनासो
धनगढीः सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलबमान वृद्धि गरे पनि सेती... विस्तृतमा
विराटनगर किंग्समा आन्द्रे रसेलको इन्ट्री
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट... विस्तृतमा
फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र... विस्तृतमा
दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको... विस्तृतमा
मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता
मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुङ्गाबाट अमेरिकी... विस्तृतमा
चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा
चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको... विस्तृतमा