सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको स्याली नदीको बगरमा कर्रा साँवरी चरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएर बग्ने स्याली नदीको बगरमा आहार खोज्दै कर्रा साँवरी चरा।

 यो चरा नदी, ताल क्षेत्रका सीमसार, खुला खेतबारी र चौरमा आहारा खोज्दै गरेको अवस्थामा देखिन्छ। स्थानीय समुदायले यसलाई करकुलियाको नामले चिन्ने गर्दछन्।

२०८३ वैशाख ९, १०:०६
कमेन्ट लोड गर्नुस