सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १३, ०७:२४खबर संवाददाता

बैतडीमा २७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बैतडीः बैतडीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

मंसिर १२, ०४:३७खबर संवाददाता

बैतडीमा दलित, जनजाति र खस–आर्य प्रमाणीकरणको सिफारिस अब अनलाइनबाटै

बैतडी: दलित, आदिवासी–जनजाति तथा खस–आर्य समुदायको प्रमाणीकरणका लागि अब जिल्ला प्रशासन कार्यालय बैतडी धाउनुपर्ने... विस्तृतमा

मंसिर १२, ०३:५४खबर संवाददाता

कपडा बैंक बैतडीद्वारा शितलपुर माविका बालबालिकालाई झोला वितरण

बैतडी:  ‘हुनेले दिने, नहुनेले लगेर जाने’ अभियान सञ्चालन गर्दै आएको कपडा बैंक बैतडीले मेलौलीस्थित शितलपुर माध्यमिक... विस्तृतमा

मंसिर ९, १२:३०खबर संवाददाता

बैतडीमा ब्यारेकको कोठामा प्रहरी जवान मृत फेला

धनगढी: बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत फेला परेका छन्।

मंसिर ८, ०७:०६खबर संवाददाता

बैतडीका दुई पालिकामा आज स्थानिय सार्वजनिक बिदा

बैतडी: बैतडीका दुई पालिकाले मंगलबार स्थानिय सार्वजनिक बिदा दिएका छन्।

मंसिर ७, ०७:०९खबर संवाददाता

बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु

बैतडीः बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु भएको छ।