सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३१, ११:४७कमल सावद

सुदूरपश्चिममा कर सङ्कलन सुरु, यातायातको काम हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु भएको छ। प्रदेश सरकारले अध्यादेश ल्याएर कर सङ्कलनको कार्य सुचारु... विस्तृतमा

साउन ३१, ०९:५१

धनगढीमा आज एक्सपर्ट एजुकेसन एक्सोपो हुँदै

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट... विस्तृतमा

साउन ३१, ०७:१४खबर संवाददाता

धनगढीका देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त भएकोमा शुभकामना

धनगढीः कैलालीको धनगढीका दीपक प्रसाद देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त भएकोमा शुभकामना दिइएको छ।

साउन ३०, ०६:५१खबर संवाददाता

सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै मुख्य न्यायाधिवक्ताको पनि पुनरागमन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

साउन ३०, ०६:४१अनिता चौधरी

सुदूरपश्चिममा छुवाछूतको अवशेष कायमै, प्रहरीमा परे पीडितका ११ मुद्दा

धनगढीः सुदूरपश्चिममा जातीय रुपमा गरिने छुवाछुतको अवशेष अझै कायमै छ।

साउन ३०, ०३:०७

अत्तरियामा उद्यमी युवामाथि प्रहरीबाट दुर्व्यवहार

धनगढीः कैलालीको अत्तरियामा प्रहरीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको छ।