सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३०, ०६:५१खबर संवाददाता

सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै मुख्य न्यायाधिवक्ताको पनि पुनरागमन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

साउन ३०, ०६:४१अनिता चौधरी

सुदूरपश्चिममा छुवाछूतको अवशेष कायमै, प्रहरीमा परे पीडितका ११ मुद्दा

धनगढीः सुदूरपश्चिममा जातीय रुपमा गरिने छुवाछुतको अवशेष अझै कायमै छ।

साउन ३०, ०३:०७

अत्तरियामा उद्यमी युवामाथि प्रहरीबाट दुर्व्यवहार

धनगढीः कैलालीको अत्तरियामा प्रहरीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको छ।

साउन ३०, ०९:५९खबर संवाददाता

कैलालीको चौमाला बहुमुखी क्याम्पस क्षेत्रमा वृक्षारोपण

धनगढी : कैलालीको चौमाला बहुमुखी क्याम्पस क्षेत्रमा वृक्षारोपण गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा... विस्तृतमा

साउन ३०, ०९:४५कमल सावद

कैलाली अदालतबाट चोरी गरिएका पेस्तोल, गोली र मोबाइल अझै फेला परेनन्

धनगढीः कैलाली जिल्ला अदालतबाट चोरी भएको पेस्तोलसहितका सामान अझै फेला परेको छैन्।

साउन ३०, ०९:०१खबर संवाददाता

कैलालीबाट एकै दिन १० लाख बढीका सामान बरामद

धनगढीः कैलालीबाट एकै दिन १० लाख बढीका सामान बरामद गरिएको छ।