प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश नम्बर १ ब्याटिङमा
काठमाडौँ : चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन् ।
राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै
आजदेखि सुरु हुने राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब... विस्तृतमा
तेह्रौँ सागका सबै समिति विघटन
गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ ।... विस्तृतमा
प्रधानमन्त्री कप क्रिकेट :कर्णाली र लुम्बिनी विजयी
चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् ।... विस्तृतमा
भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज
काठमाडौंः अष्ट्रेलियाविरुद्धको चार म्याचको सिरिज भारतले जितेको छ। ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेष्टमा... विस्तृतमा
प्रिमियर लिगमा आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले... विस्तृतमा
- ‹ previous
- 518 of 789
- next ›