सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ ५, ०९:०२रासस

सन्दीप बिग बासमा लगातार विकेटविहीन

नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन्। 

माघ ५, ०५:३९

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन : अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । 

माघ ५, ०४:२१खबर संवाददाता

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित

धनगढी: बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको  फराकिलो जित हात पारेको छ।

माघ ४, ०४:४४खबर संवाददाता

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण चैत पहिलो साता हुने

धनगढी: सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ।

माघ ४, १२:०१खबर संवाददाता

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फूटबल प्रतियोगिता हुने

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

माघ ४, ०८:१५खबर संवाददाता

प्रधानमन्त्री कप क्रिकेटमा आजदेखि दुई खेल हुने

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् ।