सुदूरपश्चिममा ३ करोडको पूर्वाधार कार्यक्रम : कार्यकर्ता रिझाउन सांसदले खुद्रे योजना पार्दै
सुदूरपश्चिमका प्रदेश सांसदले पूर्वाधार विकास कार्यक्रममा यसवर्ष पनि कार्यकर्ता रिझाउने खालका योजना छनौट गरिरहेको... विस्तृतमा
कैलालीमा लागुऔषधको कारोवार रोक्न नेपाल– भारतका सुरक्षाकर्मी सक्रिय
धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने दीपेन्द्र सिहं सोमबार मात्रै लागु औषध ब्राउन सुगर सहित गौरीफन्टा नाकामा... विस्तृतमा
सुदूरपश्चिममा स्वीकृत दरबन्दीको झण्डै आधा कर्मचारीको पदपूर्ती भएन
स्वीकृत दरबन्दी अनुसार सुदूरपश्चिममा प्रदेश सरकार मातहत रहेका निकायका लागि मात्रै विभिन्न तहका दुई हजार तीन सय ११... विस्तृतमा
धनगढीमा रकम असुल्दै दुई नम्बरी र चलाउन अयोग्य गाडी पनि पास
मानिस स्वस्थ छ छैन भन्ने कुरा जान्नका लागि डाक्टरले चेकजाँच गरेजस्तै कुनै पनि सवारी साधन चलाउन योग्य छ की छैन... विस्तृतमा
धनगढी यातायातमा प्राविधिक ज्ञान नभएका बिचौलियाबाट सवारी जाँचपास
यातायात व्यवस्था कार्यालय धनगढीले मेकानिकल इन्जिनीयरमा रामचन्द्र विनाडीलाई करार सेवामा नियुक्त गरेको भएपनि सवारी... विस्तृतमा
धनगढीमा जनप्रतिनिधि र कर्मचारी निकटलाई धमाधम जागिर
धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि निकटका व्यक्तिलाई कर्मचारीमा भर्ना गर्ने क्रम बढेको पाईएको... विस्तृतमा
- ‹ previous
- 46 of 100
- next ›