सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनक विष्ट बाट थप

सुदूरपश्चिमका स्थानीय तहमा बजेट कार्यान्वयन गर्न ढिलाई

मंसिर ८, १२:०५जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको पहिलो चौमासिकमा साढे चार प्रतिशत मात्र बजेट खर्च गरेका बेला स्थानीय तहले... विस्तृतमा

महत्वपूर्ण विषयले प्राथमिकता नपाउने भएपछि पञ्चेश्वर प्राधिकरणको बैठक औपचारिकतामै सीमित हुने

मंसिर ७, ०१:४७जनक विष्ट

झण्डै ६३ वर्षदेखि चर्चामा मात्र सीमित भएको पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउन गठित पञ्चेश्वर विकास... विस्तृतमा

कैलालीमा किसानले गहुँ छर्ने मौका छोपी अवैध बिउको कारोबार

मंसिर ६, ११:२०जनक विष्ट

कैलालीमा बिउ वितरक फार्म र सहकारीले भारतबाट अवैध रुपमा गहुँको बिउ आयात गरी बिक्रि गरिरहेको आरोप लागेको छ। नेपाल... विस्तृतमा

सुदूरपश्चिम सरकारको पहिलो चौमासिक बजेट खर्च, साढे चार प्रतिशत मात्र

मंसिर ३, १२:१६जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट मात्रै खर्च गरेको छ। विकास... विस्तृतमा

पश्चिम सेती जलविद्युत आयोजनाबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन तयार भएन

मंसिर २, ११:११जनक विष्ट

झण्डै ३६ वर्षदेखि अलपत्र परेको पश्चिम सेती जलविद्युत आयोजना बारे अध्ययन गठित समितिले अझै प्रतिवेदन तयार गर्न सकेको... विस्तृतमा

धनगढी विमानस्थल भोलीदेखि एक महिना सम्म आशिंक बन्द हुने

कार्तिक ३०, ०१:१७जनक विष्ट

धनगढी विमानस्थल भोलीदेखि एक महिना सम्म आशिंक रुपमा बन्द रहने भएको छ। धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको... विस्तृतमा