सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

पैसा कमाउने गजबको काइदा : धनगढीका ३ दिदीबहिनी बिक्री गर्दै मौलिक परिकार

कार्तिक ८, ०७:२५कमल सावद

धनगढी : कोरोना संक्रमणको त्रासले अहिले अधिकांश महिलाहरु घरमा छन् । घरबाट बाहिर निस्किएपछि के पो हुने हो ? कोरोना... विस्तृतमा

सरकारले धानको मूल्य तोक्यो, खरिद गर्ने सुरसार छैन, मारमा किसान

कार्तिक ६, १२:५२कमल सावद

धनगढी : सरकारले मोटो धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७३५ निर्धारण गरेको छ ।

सुदूरपश्चिम सरकारको मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्न ढिलाई

असोज २९, ०२:२७कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता... विस्तृतमा

कैलालीमा कर्मचारीको मिलेमतोमा अनुदानको मल खुलेआम प्राइभेट एग्रोभेटबाट बिक्रि

असोज २८, ०३:१३कमल सावद

धनगढी: कैलालीका किसान अहिले धान भित्र्याउदै छन्। उनीहरु मध्ये केहीले गहुँ छर्न खेत जोत्न समेत सुरु गरेका छन्।... विस्तृतमा

राज्यकोषको दोहनः सुदूरपश्चिम सरकारका कर्मचारीलाई ऐन–कानून बिना आवास सुविधा

असोज २६, ११:५४कमल सावद

धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आवास गृहका लागि धनगढीमा दुई वटा घर भाडामा लिएको छ। मन्त्रालयले... विस्तृतमा

सुदूरपश्चिम सरकारका निर्णय एकपछि अर्कोगरी विवादित बन्दै

असोज २४, ०२:३६कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले निजामती कर्मचारी सेवा ऐन, २०४९ विपरित कर्मचारी सरुवा गरेको भन्दै गत असोज ५ गते... विस्तृतमा