सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

सुदूरपश्चिम सरकारका पर्यटकीय करिडोरका योजना घोषणामै सीमित

असोज २३, ०२:५३कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच पर्यटकीय करिडोर निर्माणका लागि ११ करोड २६ लाख विनियोजन... विस्तृतमा

कैलालीका टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु

असोज २३, ११:३६कमल सावद

धनगढी: विद्यालय सञ्चालनको विषयमा छलफलमा रहेका कैलालीका स्थानीय तहहरुले विद्यालयमा पठनपाठन सुरुचारु गराउन सम्भव... विस्तृतमा

अनसनरत डा.केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक आन्दोलित

असोज २२, १२:४७कमल सावद

धनगढीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै... विस्तृतमा

सुदूरपश्चिममा नयाँ शहर योजना : दुई किलोमिटर सडक कालोपत्रे गर्न १० वर्ष

असोज २२, १२:१०कमल सावद

धनगढीः हिमाल तथा पहाडमा बसोबास गर्दै आएकाहरुले शहर वा तराई पस्न नपरोस भन्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष... विस्तृतमा

संसदीय समितिले वैज्ञानिक वनबारे कपोकल्पित प्रतिवेदन बनाएको कर्मचारीको आरोप

असोज २१, ११:४०कमल सावद

धनगढी : वन विनास गर्दै अनियमितता गरेको भन्दै कारवाहीको सिफारिसमा परेपछि वन कर्मचारीले झुटो प्रतिवेदन ल्याएको आरोप... विस्तृतमा

सुदूरपश्चिम सरकारले निर्णय गरेको ६ महिनापछि ल्याइयो २० वटा भेन्टिलेटर

असोज १९, ०५:२२कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदले निर्णय गरेको ६ महिनापछि प्रदेशमा २० वटा भेन्टिलेटर आपूर्ति गरिएको छ।