सुदूर नेपाललाई विश्वसँग जोड्दै

मछिन्द्र र च्यासलबीच खेल हुँदै

। फोटो स्रोत ।
२०७५ असोज २४, ०१:२३

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुने भएको छ। असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। असोज २६ गते एन्फा मैदानमै हिमालयन शेर्पा क्लब र एपिएफबीच तथा अर्को खेल ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ। यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग बुधबार देखी पुनः सञ्चालन हुन लागेको हो। 

 
 

कमेन्ट लोड गर्नुस