सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २, ०५:५९

अध्यक्षसंग विद्यार्थी कार्यक्रम सञ्चालन गरिने

बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्रमा अध्यक्षसंग विद्यार्थी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक... विस्तृतमा

साउन २१, १०:१०

ढुंगा लागेर सैनिक जवानको मृत्यु

बैतडीमा ढुंगा लागेर एक सैनिक जवानको मृत्यु भएको छ । विदामा घर आएका दोगडाकेदार गाउँपालिका ४ कपिण्न्ना जसमलाका ३०... विस्तृतमा

साउन १९, ११:३०

छाडा पशुको व्यवस्थापन सुरु

बैतडीको पाटन नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ । छाडा पशुचौपायाका कारण पाटन बजार दुर्गन्धित... विस्तृतमा

साउन १२, १०:४९

दुम्सीको पासोमा चितुवा प¥यो

बैतडीमा दुम्सीका लागी थापेको पासोमा चितुवा परेको छ । जिल्लाको मेलौली नगरपालिका ३ लेकमा दुम्सीले मकै नष्ट गर्न... विस्तृतमा

साउन ११, ०६:३७

बैतडीमा सिडिओको बिदाईमा आँखा भरी आशु

“काटिगयो अङुलिन चुईगयो रगत यति मायाँ मुई क्या लाग्यो छुटिन्या बगत” 

साउन १०, ०५:३५

पाटन बजारमा सरसफाई

बैतडीको पाटन सहरलाई स्वच्छ र सफा राख्न पाटन नगरपालिकाका जनप्रतिनिधि सक्रिय भएका छन् । सरसफाइ सम्वन्धी जनचेतनामूलक... विस्तृतमा