सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २५, ११:३४खबर संवाददाता

बैतडीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

धनगढी: बैतडीमा प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

असार २५, ०७:२२खबर संवाददाता

बैतडीमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी: बैतडीमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

असार २४, ०५:३९खबर संवाददाता

बैतडीको पुर्चौडीमा पहिलो पटक पुगे प्रहरी निरीक्षक

बैतडी पुर्चौडीको पुरघाट प्रहरीचौकी हाटमा पहिलो पटक प्रहरी निरीक्षक पुगेका छन्।

असार २४, ०४:२४खबर संवाददाता

फेरि बढ्यो बैतडीमा कोरोना संक्रमण

बैतडीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। बिहीबार मात्रै जिल्लामा ३० जना कोरोनाका बिरामी थपिएका छन्। बुधबार ६ जनामा... विस्तृतमा

असार २४, ०१:०५खबर संवाददाता

बैतडीमा अनशनरत लेन्थवर्करका समस्या समाधान गर्न बनाइयो समिति

बैतडीमा पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि समिति गठन गरिएको छ।

असार २३, ०४:४८खबर संवाददाता

बैतडीमा अनशन बसेका लेन्थवर्करको पारिश्रमिक भुक्तानी गर्न संसदमा माग

बैतडीका लेन्थवर्करहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरिएको छ।