सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला

२०७८ साउन ८, १०:५३ खबर संवाददाता

धनगढी: बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको मेलौली नगरपालिका -७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको प्रहरीले बताएको छ। शव बाटोभन्दा २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शवको सनाखत कार्य भइरहेको र मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस