सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ९, १२:५० खबर संवाददाता

बैतडीः पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ। दशरथचन्द राजमार्गको अनारखोली–खोड्पे सडक अन्तर्गत पाटन नगरपालिका ८ आरुबाटामा शनिबार बिहान  पहिरो खसेर सडक अवरुद्ध भएको थियो। 

सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस