बैतडीमा बाढीले नहरको बाँध भत्कायो, सिँचाईको समस्या
बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित पञ्ज्युनयाँमा नहरको बाँध भत्किएपछि किसानहरुलाई सिँचाईको समस्या भएको छ।
जिल्ला अस्पताल बैतडीमा अबदेखि शनिबार पीसीआर परीक्षण नगरिने
जिल्ला अस्पताल बैतडीमा अबदेखि शनिबार पीसीआर परीक्षण नगरिने भएको छ।
बैतडीमा पूर्ण सीट क्षमताका आधारमा सवारी सञ्चालनमा
बैतडीः बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। गएको असार १६ देखि आधा... विस्तृतमा
बैतडीको पाटनमा बितरण गरिएका मुर्रा भैँसी भारतबाट ल्याएको आरोप
धनगढी : बैतडीको पाटन नगरपालिकाका तीन वटा वडामा बितरण गरिएका भैँसीहरु भारतको हरियणाबाट ल्याएको खुलेको छ।
बैतडीका पहिरो पीडितको गुनासो–‘क्षतिको विवरण समेत संकलन भएन’
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ रिमको खोलीमा गएको पहिरोका कारण ६ घर जोखिममा परेको तथा झण्डै ४० रोपनी... विस्तृतमा
बैतडीमा मकैमा अमेरीकन फौंजी किराको प्रकोप
बैतडीमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको छ।
- ‹ previous
- 400 of 583
- next ›