सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २०, ११:१९खबर संवाददाता

बैतडीमा विद्यालय सञ्चालन

धनगढी: बैतडीमा विद्यालय सञ्चालन गरिएको छ। जिल्लाको मेलौली नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

साउन २०, ०७:३८खबर संवाददाता

अझैँ खुलेन जयपृथ्वी राजमार्ग

धनगढी: बैतडीको पाटन नगरपालिका -८ स्थित झौलेकमा पहिरो जाँदा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुलेको छैन।

साउन १९, ११:५९खबर संवाददाता

बैतडीमा चट्याङ लागेर बालकको मृत्यु

धनगढीः बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार साँझ परेको चट्याङले दशरथचन्द नगरपालिका–९ मङरुका ९... विस्तृतमा

साउन १८, ०६:३१खबर संवाददाता

दार्चुला घटनाको विरोधमा बैतडीमा प्रदर्शन

ध्रब बिष्ट, बैतडी: दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी पाटन... विस्तृतमा

साउन १८, ०१:१४खबर संवाददाता

बैतडीमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त

स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ।

साउन १८, १०:४६खबर संवाददाता

पाटनका मेयर र उपमेयरको कार्यकक्षमा लगाइएको ताला खोलियो

बैतडीको पाटन नगरकार्यपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाइएको तालाबन्दी सोमबार बिहान खुलाइएको छ।