सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध महाकाली लोकमार्ग संचालनमा

२०७८ साउन १५, ०८:४६ खबर संवाददाता

बैतडी: पहिरोका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग संचालनमा आएको छ। 

पहिरो पन्छ्याएपछि लोकमार्ग संचालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। 

शुक्रबार साझ सात बजेबाट लोकमार्ग सुचारु भएको उनले बताए। सतबाँझ –गोकुलेश्वर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको थियो। 
 

कमेन्ट लोड गर्नुस