सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १५, ११:१३खबर संवाददाता

सञ्जय रानालाई छुटाईदिने भन्दै १० लाख लिनु अघि धरौटीमा छुटेका थिए सिंह

ठगी धन्दामा सक्रिय रहेको आरोपमा पक्राउ परेका धनगढीका सञ्जय रानालाई छुटाईदिने भन्दै १० लाख रकम लिएका धनगढीकै विजय... विस्तृतमा

असोज १५, १०:२२खबर संवाददाता

धनगढीका सञ्जय रानालाई छुटाई दिने प्रलोभनमा १० लाख रुपैँया लिएर एक जना फरार

ठगी धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका धनगढीका सञ्जय रानालाई छ्टाईदिने भन्दै १० लाख ३५ हजार रुपैँया लिएर एक... विस्तृतमा

असोज १४, ०६:२१खबर संवाददाता

कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाका फरक–फरक स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।... विस्तृतमा

असोज १४, ०५:२८खबर संवाददाता

धनगढीमा जिआईजेड परियोजना कार्यान्वयन कार्यालयको उद्वघाटन

जिआईजेड परियोजना कार्यान्वयन कार्यालय मंगलबार धनगढीको तारानगरमा उद्घाटन गरिएको छ। कार्यालयको जिआईजेडका कन्ट्री... विस्तृतमा

असोज १४, १२:२८खबर संवाददाता

गौरीगंगामा नगर स्तरीय वडघर समिति गठन

कैलालीको गौरीगंगा नगरपालिमामा थारु वडघर समिति गठन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का रामबिलास चौधरीको अध्यक्षमा... विस्तृतमा

असोज १४, १२:१५खबर संवाददाता

कैलालीको लम्कीमा व्यापारी कुटिए

कैलालीको लम्कीमा एकजना व्यापारीमाथि कुटपिट भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्काका व्यापारी ३७ वर्षीया... विस्तृतमा