कैलालीका उद्योगीको माग, ‘व्यवसाय संकटमा पर्यो, भारतीय कामदारलाई प्रवेश दिनुपर्यो’
धनगढीः विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले दुई... विस्तृतमा
धनगढीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना पुष्टि
धनगढीः धनगढीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
कैलालीका सरकारी कार्यालयमा लापरवाही, बढ्दो भीडभाडले कोरोनाको जोखिम
धनगढीः आईतबार विहान ११ बजे कैलालीको मालपोत कार्यालय पुग्दा सेवाग्राहीको भिडभाड थियो। सडकदेखि कार्यालयको ढोका सम्म... विस्तृतमा
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा संक्रमितको संख्या ५८४ पुग्यो
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या झण्डै ६ सय नजिक पुगेको छ।
धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको सामान बरामद
धनगढीः प्रहरीले धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको कपडा सहितका सामान बरामद गरेको छ।
अमेरीकामा रहेका युवाद्धारा आमाको माया छात्रबासलाई सहयोग
धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रबासलाई... विस्तृतमा
- ‹ previous
- 3130 of 4029
- next ›