सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

जेठ ४, ०५:४०खबर संवाददाता

आगामी साताको बिहीबार बाट प्रसारणमा आउँदै ‘सक्किगोनि’

काठमाडौंः  केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आगामी सातादेखि प्रसारणमा आउने भएको छ।

जेठ २, ०७:४८खबर संवाददाता

‘पैसाका रुख छनकी’को भिडिओ सार्वजनिक

धनगढीः लोक तथा देउडा गायक नरेन्द्र रावलको ‘पैसाका रुख छनकी’ सार्वजनिक  भएको छ। उनको युटुबबाट डेउडा गीत सार्वजनिक... विस्तृतमा

जेठ १, ०८:२२खबर संवाददाता

नेपाली चलचित्र ’नम्बरी सुन’को टाइटल गीत सार्वजनिक 

धनगढीः  नेपाली चलचित्र नम्बरी सुनको टाइटल गीत सार्वजनिक भएको छ।

वैशाख ३१, ०५:५३खबर संवाददाता

शाहरुख खान र प्रियंका चोपडाका चलचित्र ‘डन ३’ आउने

एजेन्सीः  बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन ः द चेज बिगिन्स अगेन’ धेरै... विस्तृतमा

वैशाख २८, ०५:३०खबर संवाददाता

पल शाहले आफ्नै बलात्कार मुद्दासँग जोडेर ल्याए ‘म्युजिक भिडिओ’ 

काठमाडौंः पल शाहले आफ्नै बलात्कार मुद्दासँग जोडेर ‘म्युजिक भिडिओ’ ल्याएका छन्।

वैशाख २५, ०९:३३खबर संवाददाता

काठमाडौंको विपश्यना ध्यान केन्द्रमा बलिउड अभिनेता आमिर खान

धनगढीः  ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि फिल्मबाट ब्रेक लिएका बलिउड अभिनेता आमिर खान यतिबेला नेपालमा छन्।