सेनेगलको संसद बैठकमा तनाव, सांसदहरुबीच कुटाकुट
एजेन्सीः सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ। संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष... विस्तृतमा
इन्डोनेशियामा विवाहपूर्वको यौन सम्बन्धमा जेल सजाय हुने कानुन पारित हुँदै
बीबीसीः विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ... विस्तृतमा
भारत बन्यो विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश
एजेन्सी: भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ। एसियाको तेस्रो ठूलो... विस्तृतमा
टर्कीमा प्रशिक्षण विमान दुर्घटना, दुई जनाको मृत्यु
एजेन्सी: टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान... विस्तृतमा
चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन
एजेन्सी: चीनका पूर्वनेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (... विस्तृतमा
- ‹ previous
- 185 of 1311
- next ›