सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

मंसिर २१, ०८:४४खबर संवाददाता

रेल दुर्घटनामा १५५ जना घाइते

एजेन्सीः स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी... विस्तृतमा

मंसिर २०, १२:५१

अफगानिस्तानमा बम विस्फोटमा सात कर्मचारी मारिए

अफगानिस्तानः अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको... विस्तृतमा

मंसिर २०, ०६:०८

नयाँ दिल्लीमा वायु प्रदूषण ‘गम्भीर’ तहमा पुग्यो

एजेन्सी: नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा... विस्तृतमा

मंसिर १९, ०३:४२

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान

दोहाः फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै... विस्तृतमा

मंसिर १९, ०६:१०

भारतको पश्चिम बङ्गालमा बम विष्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी: भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ... विस्तृतमा

मंसिर १८, ०६:०९

इरानमा हालै भएको दङ्गामा परी २०० भन्दा बढीको मृत्यु

एजेन्सी: इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको... विस्तृतमा