सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार १, ०४:०९

पुर्वाधार विकासका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २/२ करोड विनियोजन

पुर्वाधार विकासका लागि प्रदेश नम्वर ७ का प्रत्येक निर्वाचन क्षेत्रमा २÷२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक... विस्तृतमा

असार १, ०४:०४

पुर्वाधार विकासका लागि ५ अर्व विनियोजन

७ नम्बर प्रदेशका अर्थ मन्त्री झपट बोहरालले अहिले प्रदेश सभामा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरिरहेका छन् ।... विस्तृतमा

असार १, १२:००

प्रदेश ७ को बजेट आज, पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा

७ नम्बर प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछ। देश संघीय संरचनामा गएपछि पहिलोपटक... विस्तृतमा

जेठ ३१, ०७:२८

प्रदेश नम्वर ७ को २५ अर्वको वजेट आउँदै (भिडियो सहित)

आगामी आर्थिक वर्षका लागि प्रदेश नम्वर ७ को २५ अर्व हाराहारीको वजेट आउँदैछ । भोली असार १ गते प्रदेश सरकारको वजेट... विस्तृतमा

जेठ २७, ११:३०

दुई महिनाभित्र वचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन (भिडियो सहित)

धनगढीको चौराहमा रहेको लाली गुराँस सहकारी संस्थाका सञ्चालक वचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सम्पर्क  विहीन भएको... विस्तृतमा

जेठ २५, ०७:०३

नीति तथा कार्यक्रम स्वीकृत

प्रदेश नम्वर ७ को मन्त्री पषिदको वैठकले शनिवार प्रस्तुत हुने निति तथा कार्यक्रम स्वीकत गरेको छ । आज वसेको मन्त्री... विस्तृतमा