पुर्वाधार विकासका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २/२ करोड विनियोजन
पुर्वाधार विकासका लागि प्रदेश नम्वर ७ का प्रत्येक निर्वाचन क्षेत्रमा २÷२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा प्रदेश स्थानीय पुर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न सवै निर्वाचन क्षेत्रमा २÷२ करोड बजेट विनियोजन गरिएको हो ।
स्थानीय तहसंग समन्वय गर्दै प्रदेश सभा सदस्यले २ करोडका योजना ३ बर्ष भित्र सम्पन्न गर्नुपर्ने छ । कार्यक्रममा १५ लाख भन्दा सानो कार्यक्रम राख्न पाईने छैन् ।