सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्वाधार विकासका लागि ५ अर्व विनियोजन

२०७५ असार १, ०४:०४

७ नम्बर प्रदेशका अर्थ मन्त्री झपट बोहरालले अहिले प्रदेश सभामा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरिरहेका छन् । झण्डै २५ अर्वको बजेट प्रस्तुत भईरहेकोमा सरकारले पुर्वाधार विकासका लागि ५ अर्व विनियोजन गरेको छ । ठुला सडक आयोजना बजेटमा समावेस नगरिएपनि अनय योजना राखिएको छ । प्रदेश वस सेवा सञ्चालनका लागि २० करोड, प्रदेश जलविद्युत विकास बोर्ड गठनका लागि १० करोड, तुईन विस्तापन गरि ३३ वटा झोलुंगे पुल निर्माण लगायतका योजना भौतीक पुर्वाधार तर्फ राखिएको छ । 
 

कमेन्ट लोड गर्नुस