सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

साउन १२, ०४:०७

प्रदेशको समृद्धिसँग जोडिएका ६२ मध्ये १५ योजनाको मात्र अध्ययन सम्पन्न (भिडियो रिर्पोट सहित)

कर्मचारी र मन्त्रीको सेवा सुविधामा लाखौँ खर्च गरेको प्रदेश ७ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको... विस्तृतमा

साउन ९, १०:४५

प्रदेश सरकारले श्रोत व्यवस्थापनका लागि स्थानीय तह र केन्द्रकै मुख ताक्नुपर्ने

स्थानीय तहलाई अधिकार सम्पन्न बनाईएका बेला प्रदेश सरकारको मुख्य श्रोत के हो ?

साउन ७, ०२:४२

एक विद्यार्थी एक खाता अभियानको सुरुवात

कैलाली बहुमुखी क्याम्पसको परिसरमा बैङ्किङ सेवा सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडले कैलाली बहुमुखि क्याम्पससको... विस्तृतमा

साउन ६, ०६:५१

निर्माणाधिन गेटा मेडीकल कलेजका लागि चालु आर्थिक बर्षमा एक अर्व २५ करोड बजेट विनियोजन

निर्माणाधिन गेटा मेडीकल कलेजका लागि चालु आर्थिक बर्षमा एक अर्व २५ करोड बजेट विनियोजन गरिएको छ। गत आर्थिक बर्षमा ९८... विस्तृतमा

साउन ४, ०२:१९

स्थानिय तहहरु बजेटलाई अन्तीम रुप दिदैँ

बैतडीका सबै स्थानीय तहहरुले निती तथा कार्यक्रम ल्याएका छन्। आर्थिक वर्ष २०७५÷७६ का लागी उनीहरुले निती तथा... विस्तृतमा

साउन ३, ०९:५९

रया्फटिङ कार्यक्रमको खर्च विवरण सार्बजनिक

कैलालीको अत्तरियामा रहेको गोदाबरी चेम्बर अफ कमर्सले आज खर्च बिबरण सार्बजनिक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।... विस्तृतमा