सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

जेठ १५, ०६:२६खबर संवाददाता

कर्मचारीको तलब बढ्यो

 सरकारी कर्मचारीको तलब बढेको छ। सरकारले बजेट मार्फत सरकारी कर्मचारीको तलब बढाएको हो। आज संसदमा प्रस्तुत भएको अगामी... विस्तृतमा

जेठ १५, ०५:५२

जेष्ठ नागरिकले अब मासिक तीन हजार भत्ता पाउने

जेष्ठ नागरिकले अब मासिक तीन हजार भत्ता पाउने भएका छन्। सरकारले वृद्धभत्ता बढाएको हो। मासिक दुई हजार वृद्धि भत्ता... विस्तृतमा

जेठ १५, ०७:४०नवराज पनेरु

कमिसनको चलखेलका कारण सुदूरपश्चिमका अधिकासं योजनामा दोहोरो बजेट

सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारबिच समन्वय नहुँदा अधिकासं योजनामा दोहोरो बजेट परेको छ। प्रदेश सरकारले योजना छनौट... विस्तृतमा

जेठ १४, ११:१५कमल सावद

सुदूरपश्चिममा योजना आयोग गठनमा ढिलाई

सुदूरपश्चिम प्रदेश सरकार तेस्रो आर्थिक वर्षको बजेट ल्याउन तयारीमा रहेको छ। ऋहिले प्रदेशसभा सदस्यहरुको माघमा आधारित... विस्तृतमा

जेठ १३, ०३:५१जनक विष्ट

पहुँचको भरमा सुदूरपश्चिम मन्त्रीपरिषद् बैठकबाट ८१ करोडका साढे चार सय योजना वितरण

सुदूरपश्चिम प्रदेश सरकारले मापदण्ड मिचेर सोझै मन्त्रीपरिषद् बैठकबाट कुरोडौँका योजना छनौट गरेको पाईएको छ। विषयगत... विस्तृतमा

जेठ १३, ०७:३४प्रकाश सिंह

बाजुरामा १६ करोड भन्दा बढि बेरुजु

आर्थिक बर्ष २०७४/०७५ मा बाजुरा जिल्लाका ९ वटा स्थानिय तहमा १६ करोड २७ लाख २२ हजार २ सय ५७ रुपैया बेरुजु रहेको छ।... विस्तृतमा