सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेष्ठ नागरिकले अब मासिक तीन हजार भत्ता पाउने

२०७६ जेठ १५, ०५:५२

जेष्ठ नागरिकले अब मासिक तीन हजार भत्ता पाउने भएका छन्। सरकारले वृद्धभत्ता बढाएको हो। मासिक दुई हजार वृद्धि भत्ता रहेकोमा आगामि आर्थिक बर्ष २०७६/०७७ को बजेटमा थप भएको हो। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक १३ लाख १० हजार रहेका सरकारले जनाएको छर्।  सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ  सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको छ। सरकारले जेष्ठ नागरिकलाई एक लाख बराबरको स्वास्थ्य बीमा पनि निःशुल्क गर्ने बजेटमा जनाएको छ। 

कमेन्ट लोड गर्नुस