कर्मचारीको तलब बढ्यो

२०७६ जेठ १५, ०६:२६
सरकारी कर्मचारीको तलब बढेको छ। सरकारले बजेट मार्फत सरकारी कर्मचारीको तलब बढाएको हो। आज संसदमा प्रस्तुत भएको अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलव वृद्धि गरिएको घोषणा गरेका हुन्। सरकारले पद अनुसार भिन्न भिन्न अनुपातमा तलब बढाएको हो।





कमेन्ट लोड गर्नुस