जनप्रतिनिधीको दुई वर्ष : पूरा भएन घर–घरमा बृद्ध भत्ता पुर्याउने आश्वासन
आईतवार दिउँसो १ बजे धनगढी स्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयमा पुग्दा सयौँको संख्यामा बृद्धबृद्धाहरु... विस्तृतमा
महेन्द्रनगर र दिपायल पुगेका हजारौँ परिक्षार्थीलाई बासस्थान पाउँन समस्या
लोकसेवा आयोगले स्थानीय तहका लागि अधिकृत, नायव सुव्वा र खरिदार पदमा शुक्रवार र शनिवार परीक्षा सञ्चालन गरेपछि... विस्तृतमा
धनगढीमा फस्टाउँदै कौँसी खेती
धनगढी बजारमा तरकारीको मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरिद गर्दाको मुल्यमा दुई गुना वृद्धि गरी... विस्तृतमा
धनगढीमा हरियाली शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर वृक्षारोपण
धनगढी उप–महानगरपालिका क्षेत्रमा पर्यावरण जोगाउने, हरीयाली र सुन्दर शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर... विस्तृतमा
धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सकियो, सडकमा राखिएको नालीको फोहोर हटाउनै बाँकी
धनगढी–प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएपनि कार्यक्रम अन्तरगत संकलन गरिएको फोहोर अझै व्यवस्थापन गरिएको छैन्... विस्तृतमा
प्रधानमन्त्री रोजगार कार्यक्रमप्रती चौतर्फी निराशा
सुदूरपश्चिम प्रदेशमा ३७ करोड सक्ने गरी सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति चौतर्फी निराशा देखिएको छ।... विस्तृतमा
- ‹ previous
- 95 of 119
- next ›