सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोशन भट्ट बाट थप

सम्पत्ती विवरण नबुझाउने कैलालीका दुई सय शिक्षकको नाम सार्वजनिक

साउन १४, १२:१४रोशन भट्ट

एक वर्ष सम्म सम्पत्ती विवरण नबुझाउने कैलालीका दुई सय बढि शिक्षकको नाम सार्वजनिक गरिएको छ। विद्यालय शिक्षक किताव... विस्तृतमा

रासायनिक मलको प्रयोग बढ्दै गएपछि माटोको उर्वराशक्तिमा ह्रास आउँदै

साउन १२, ११:४०रोशन भट्ट

सुदूरपश्चिममा रासायनिक मलको प्रयोग बढ्दै गएपछि माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको छ। आवश्यकता भन्दा बढी... विस्तृतमा

धनगढीमा लागु औषध सेवनकर्ता साधारण तारेखमै छुट्दा चोरी नियन्त्रण चुनौतीपूर्ण

साउन १०, ०७:२९रोशन भट्ट

चोरीमा सबैभन्दा बढि संग्लन भईरहने लागु औषध सेवनकर्ताहरु अदालतबाट साधारण तारेखमै छुट्न थालेपछि प्रदेशको अस्थायी... विस्तृतमा

जनप्रतिनिधीको दुई वर्ष पूरा : धनगढीमा छाडा पशु चौपायाको व्यवस्थापन भएन

साउन ७, ०२:२९रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर २ पुरानो भन्सार रोडका स्थानीयले लगाएको मकै तथा धान बालीसंगै तरकारी खेती समेत पशु... विस्तृतमा

प्रहरीले रातको १० नबज्दै बजार सुनसान पार्दा धनगढीमा शृङखलाबद्ध चोरी बढ्यो

साउन ७, १२:१४रोशन भट्ट

हप्ता असुलीमै केन्द्रीत भएको आरोप खेप्दै आएको नेपाल प्रहरीकै गैर जिम्मेवार भुमिकाका कारण धनगढीमा शृङखलाबद्ध चोरीका... विस्तृतमा

धनगढीमा श्रृङखलाबद्ध रुपमा हुने चोरी रोकिएन्

साउन ६, १०:५६रोशन भट्ट

शनिबार राती पत्रकार शंकर बोहोराले घरको गेट लगाएर बरण्डामा ह्याण्डील लक गर्दै मोटरसाईकल राखे। बोहोराले एक महिना... विस्तृतमा