सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोशन भट्ट बाट थप

धनगढीमा मिटर रिडिङ नगरी अनुमानको भरमा विद्युत महसुल संकलन

असोज १०, ०७:०९रोशन भट्ट

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले अनुमानको भरमा ग्राहकबाट विद्युत् महसुल संकलन गर्ने गरेको छ। वितरण... विस्तृतमा

असहायलाई सहारा दिने बाल संगठन कैलाली आँफै टुहुरो बनेपछि चिन्ता व्यक्त

असोज २, ०२:१७रोशन भट्ट

डोटीको तत्कालीन मुडेगाउ गाविसका श्याम बोगटीले २०६० सालदेखि धनगढीमा रहेको बाल संगठनमै बसेर अध्ययन सुरु गरे। नर्सरी... विस्तृतमा

दूधको मूल्य वृद्धिः सुदूरपश्चिमका किसानलाई हर्ष न विस्मात

असोज १, ०६:५४रोशन भट्ट

सरकारले दुधको मुल्य बृद्धि गरेपनि सुदूरपश्चिमका किसानहरुलाई भने प्रत्येक्षा लाभ हुन सकेको छैन्। किसानबाट दुध संकलन... विस्तृतमा

सुदूरपश्चिममा एक स्थानीय तह एक प्रविधिक विद्यालय कार्यक्रम लागु भएन

भदौ ३०, ०१:५८रोशन भट्ट

संघीय सरकारले ल्याएको एक स्थानीय तह एक प्रविधिक विद्यालय कार्यक्रम सुदूरपश्चिममा लागु हुन सकेको छैन्। सरकारले दुई... विस्तृतमा

धनगढी सृजना उत्सवमा गुञ्जिए मनिराज र पत्थर

भदौ २८, ०७:१९रोशन भट्ट

धनगढीमा सृजना उत्सव भएको छ। सृजनशिल मञ्च सुदूरपश्चिमकले आयोजना र सुदूरपश्चिमाञ्चल एकेडेमीको सहयोगमा भएको सृजना... विस्तृतमा

एम्बुलेन्स वितरणमा सुदूरपश्चिम सरकारको मनोमानी

भदौ २५, ०७:१२रोशन भट्ट

सुदूरपश्चिमका पहाडी सात जिल्लाका लागि भन्दै खरिद गरिएका १६ वटा अत्याधुनिक एम्बुलेन्स वितरणमा प्रदेश सरकारले... विस्तृतमा