मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकियो, ३५ प्रतिशत मात्रै प्रगती
मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिएपनि भौतीक प्रगती भने ३५ प्रतिशत मात्रै भएको छ। निर्माण व्यवसायी र... विस्तृतमा
धनगढी विमानस्थल बन्दको २१ दिन : ३० प्रतिशत मात्र प्रगती
धनगढी विमानस्थल बन्द भएको २१ दिन पुगेपनि ३० प्रतिशत मात्रै प्रगती भएको छ। गत बैशाख २२ गते देखि जेठ २१ सम्म... विस्तृतमा
पर्ती जग्गाको व्यवस्थापन नभए स्मार्ट सिटी धनगढीको परिकल्पना पुरा हुनेमा आशंका
स्थानीय सरकार आएको दुई वर्ष पुग्नै लाग्दा पनि धनगढीमा देखिएको पर्ती जग्गाको समस्या समाधान हुन सकेको छैन्। चुनावमा... विस्तृतमा
खानेपानीको समस्याबाट छुटकरा पाउने योजना ल्याउन धनगढीवासीको माग
प्रदेशको अस्थायी राजधानीमै खानेपानीको समस्याबाट छुटकरा पाउने योजना ल्याउन उप–महानगरसंग धनगढीवासीले माग गरेका छन्।... विस्तृतमा
वर्षातमा हुने डुवानको समस्या निराकरण गर्ने योजना ल्याउन धनगढीबासीको माग
आगामी आर्थीक वर्ष २०७६÷७७ का लागि योजना छनोटको प्रक्रिया सुरु भएका वेला धनगढीवासीले क्षणभरकै बर्षाले डुवान हुने... विस्तृतमा
प्रदेशको अस्थायी राजधानी धनगढीकै स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीकै स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। धनगढी... विस्तृतमा
- ‹ previous
- 101 of 119
- next ›