सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पनेरु बाट थप

सेती अस्पतालमा काजमा समेत डाक्टरलाई काम गर्न नदिने प्रदेश सरकारको चलखेल

साउन ३०, ०६:३९नवराज पनेरु

समायोजनको प्रभावले सुदूरपश्चिमका अधिकासं अस्पतालको सेवा बन्द हुने सम्भावना बढेका बेला प्रदेश सरकार भने मौन बसेको छ... विस्तृतमा

सुदूरका कलेजमा एक अध्यापकको जिम्मा दर्जन बढि पिरियड, गुणस्तर सुुधार्न चुनौती

साउन २८, ११:५४नवराज पनेरु

सुदूरपश्चिमका अधिकासं कलेजहरुहरु मापदण्ड विपरित सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रका कलेजहरुले एक जना अध्यापक... विस्तृतमा

दृष्टिबिहिन रावलको कठोर संघर्ष र लोभलाग्दो उपलव्धी ! शिक्षक सेवामा सफलता !!

साउन २७, ०२:०२नवराज पनेरु

२०५२ सालमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ का अर्जुन रावलको जन्म हुँदा धेरैले कुरा काटे। दृष्टि गुमाएको... विस्तृतमा

विशेषज्ञ डाक्टरको अन्यत्र पदस्थापनापछि रित्तिदै सुदूरपश्चिमका अस्पताल

साउन २५, ०६:५६नवराज पनेरु

कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरु... विस्तृतमा

सुदूरपश्चिमका दर्जनौ नदी खोलमा विद्युत उत्पादनको लागि अनुमती

साउन २५, ०७:०६नवराज पनेरु

जलस्रोतको धनी मानिएको सुदूरपश्चिम प्रदेशमा अहिले सम्म ४२ मेघावाट विद्युत मात्रै उत्पादन भएको छ। चमेलीया जलविद्युत... विस्तृतमा

सुदूरपश्चिममा दुर्घटनाको दोषी चालक कि सडकको दुरवस्था र थोत्रा सवारी ?

साउन २२, ०३:१६नवराज पनेरु

सुदूरपश्चिममा बढ्दै गएका सवारी दुर्घटनाको सम्पूर्ण जिम्मेवारी चालकलाई सुम्पिएर पन्छिने प्रयास भएको छ। प्रदेशमा... विस्तृतमा