सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गद्धारीमा पोखरीमा डुबेर १४ वर्षीय बालककाे मृत्यु 

२०७९ साउन २३, ०९:११ खबर संवाददाता

प्युठानः स्वर्गद्धारीमा डुबेर १४ वर्षीय बालक मृत्यु भएको छ। 

स्वर्गद्धारी नगरपालिका २ ढाप्चा बस्ने मानबहादुर पुन मगरको छोरा १४ वर्षीय भेपलाल पुन मगरको सोही ठाउँ धरमपानीस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस