सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चौराह र भजनीबाट भन्सार छलीका सामान बरामद

२०८० फाल्गुन १६, ०७:५५ खबर संवाददाता

धनगढीः कैलालीको चौराह र भजनीबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

मंगलवार धनगढी उपमहानगरपालिका–२ चौराह र ८ नम्बर वडा बालुवाघाटबाट भन्सार छलीका अन्दाजी ४८ हजार ५४० मुल्य बराबरको चिनी, प्याज, प्लाष्टिक, मिठाई, सरफ लगायतका सामान बरामद गरिएको छ।

यस्तै भजनी नगरपालिका–५ जुठाघाटबाट अन्दाजी ३० हजार मुल्य बराबरको सिद्रा माछा बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस