धनगढीमा कुखुराको प्वाँख र बाख्राको कपाल सडकमा फालेपछि...

२०८० पुष १, ०९:०५
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–२ सन्तोषी टोलमा कुखुराको प्वाँख र बाख्राको कपाल सडकमा फालेको पाइएको छ।
प्वाँख र कपाल सडकमा फाल्ने एक जनालाई उपमहानगरपालिकाले ५ हजार जरिवाना गराएको छ। प्वाँख र कपाल सडकमा फालेको देखेपछि नगरपालिकाका सरसफाई शाखाका कर्मचारीलाई स्थानीयले खबर गरका थिए।

कमेन्ट लोड गर्नुस