सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १६, १२:३९खबर संवाददाता

दार्चुलाको जिल्ला अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याउदै

जिल्ला अस्पताल दार्चुलाले ओपिडी सेवा सुचारु गर्ने भएको छ।

असार १५, १२:५६खबर संवाददाता

दार्चुलाका ३ स्थानीय तहमा कोरोना संक्रमित शून्य

दार्चुलाका ३ स्थानीय तहमा कोरोनाका बिरामीको सँख्या शून्यमा झरेको छ।

असार १३, ०६:५६खबर संवाददाता

दार्चुलामा लागुऔषधसहित एकजना पक्राउ

दार्चुलामा लागुऔषधसहित एकजना पक्राउ परेका छन्।

असार १३, ०८:३१खबर संवाददाता

दार्चुलाको अपिहिमालले बढायो एकल पुरुषको भत्ता

धनगढी: दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्ता बढाएको छ।

असार १२, ०१:३०खबर संवाददाता

ब्याँस गाउँपालिकाले भारतद्वारा अतिक्रमण भू–भागसहितको नक्सा समेटेर लोगो बनाउने

दार्चुलाको ब्याँस गाउँपालिकाले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सासहितको लोगो बनाउने भएको छ।

असार १२, ०१:०२खबर संवाददाता

दार्चुलाको लेकम गाउँपालिकाले ल्याएन नीति कार्यक्रम, काग्रेसद्धारा विरोध

दार्चुलाको लेकम गाउँपालिको आर्थिक वर्ष ०७८ ०७९ को नीति कार्यक्रम र बजेट ल्याउन सकेको छैन्।