सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ८, ०३:३८डीवि विष्ट

हिमपातका कारण बझाङमा ५ करोड क्षती, २ जनाको मृत्यु

माघ महिनाको अन्तिम साता देखि भएको हिमपातका कारण बझाङमा ठुलो धन जनको क्षती भएको छ। लगातार ४ पटक भएको हिमपातका कारण... विस्तृतमा

माघ ५, ११:०१खबर संवाददाता

ऋणमुक्त बन्दै बझाँङका बादी समुदाय

वर्षौंदेखि साहुको पीडा खेप्दै आएका बादी समुदायले कहिले पनि समुदायमा खुसियाली छाउँछ र ढुक्क तरिकाले बस्न र खान तथा... विस्तृतमा

माघ ३, ०७:२८खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख, एसपी श्रेष्ठद्धारा असहायलाई सहयोग

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले असहाय परिवारलाई... विस्तृतमा

माघ २, ०९:३०खबर संवाददाता

बझाङमा ६३ छाउगोठ भत्काइए

बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तर्गत ६८ छाउगोठ भत्काएको छ।

माघ २, ०८:२०खबर संवाददाता

बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प

बझाङमा बिहीबार बिहान भूकम्प गएको छ। बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु... विस्तृतमा

पुष २५, ०५:५५डीवि विष्ट

बझाङका चार स्थानीय तहद्वारा वातावरणमैत्री सडक निर्माण निर्देशिका तयार

बझाङ: बझाङमा अव्यवस्थित ग्रामीण सडक कटानका कारण ग्रामीण बस्तिहरुमा ठुलो जोखीम निम्तिन थालेपछि चार स्थानिय तहमा... विस्तृतमा