सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २४, ०९:०७खबर संवाददाता

बझाङ्गमा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु

बझाङ्गः बझाङ्गको तलकोट गाँउपालिका १ चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ।

चैत्र २३, ०९:३३रासस

बझाङको एक विद्यालयमा लगाइएको तालाबन्दी अझै खुलेन

बझाङ: दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन्... विस्तृतमा

चैत्र २२, ०२:३१खबर संवाददाता

बझाङको खप्तड छान्नामा भेराखानी लघु जलविद्युतबाट उत्पादन सुरु

धनगढी: बझाङको खप्तड छान्ना गाउँपालिकामा भेराखानी लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। 

चैत्र २१, ०६:३०खबर संवाददाता

बझाङको झनाना मोटरेवल पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न

बझाङ : बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुलमा असार मसान्तभित्र मोटर गुड्ने भएको छ।

चैत्र २१, १२:५१खबर संवाददाता

बझाङमा पुस्तकालय निर्माणका लागि काठमाडौंका विद्यार्थीको सहयोग

धनगढी: नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्रले बझाङमा पुस्तकालय निर्माणका लागि सहयोग गरेको छ।

चैत्र २१, १२:४७खबर संवाददाता

बझाङको दुर्गाथलीमा सोलार लिफ्टबाट खानेपानी

बझाङ : बझाङ दुर्गाथली गाउँपालिका सोलार लिफ्टबाट खानेपानी योजना सञ्चालन गरिएको छ। खानेपानी आएपछि वडा नम्बर ३ र ४ का... विस्तृतमा