वैशाख २९, ११:११खबर संवाददाता
बाजुराका दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाइने
धनगढी: बाजुराका दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाइने भएको छ।
वैशाख २८, १२:२७
बाजुरामा भेन्टिलेटर र आइसीयू नहुँदा कोरोना संक्रमितको ज्यान जोखिममा
बाजुरा: बाजुरामा कोरोना संक्रमितहरुका लागि अत्यावश्यक भेन्टिलेटर, आइसीयू र अक्सिजन अभाव देखिएको छ। उक्त प्रविधि... विस्तृतमा
वैशाख २७, ०४:०९खबर संवाददाता
बाजुरामा थप १२ जनामा कोरोना पुस्टि
बाजुरामा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन्।
वैशाख २७, ११:४०खबर संवाददाता
बाजुरामा थप २ जना कोरोना संक्रमितको मृत्यु
बाजुरामा थप २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
वैशाख २६, ०१:२८खबर संवाददाता
कोरोना संक्रमणबाट बाजुराका एक वडाध्यक्षको मृत्यु
बाजुरामा कोरोना संक्रमित एक वडाअध्यक्षको मृत्यु भएको छ।
वैशाख २५, ०८:०४खबर संवाददाता
बाजुरामा कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु
बाजुराः नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ।
- ‹ previous
- 169 of 265
- next ›