सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

२०७८ वैशाख २५, ०८:०४ खबर संवाददाता

बाजुराः नयाँ भेरियन्टको  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ।

 मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन्। 

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए।
 

कमेन्ट लोड गर्नुस