सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ३१, ०१:५३खबर संवाददाता

जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने

बैतडी: जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा सुरु हुने भएको छ।

चैत्र ३०, ०६:४९खबर संवाददाता

बैतडीको खोडपे बजार नजिक आगलागी

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोडपे बजार नजिक आगलागी भएको छ। पश्चिमपट्टीको जंगलमा लागेको डढेलो बजारनजिकै पुगेको... विस्तृतमा

चैत्र ३०, ०८:२०खबर संवाददाता

बैतडीमा विद्यार्थी बोकेको भ्यान दुर्घटना

धनगढी: बैतडीमा विद्यार्थी बोकेको भ्यान दुर्घटना भएको छ। 

चैत्र २९, ०५:१९रासस

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी

बैतडी: लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ। 

चैत्र २९, ०३:२३खबर संवाददाता

बैतडीका बेपत्ता पुरुषको गाउँलेहरु समूह बनाएर खोजी गर्दै

धनगढी: बझाङबाट बेपत्ता भएका बैतडीका एक पुरुषको खोजी कार्यमा गाउँलेहरु नै जुटेका छन्।

चैत्र २९, १२:३०रासस

भारतबाट बैतडी फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी: बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ।