वैशाख ५, ०६:२६खबर संवाददाता
बैतडीमा १० दिनका लागि विद्यालय बन्द
धनगढी: बैतडीको मेलौली नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन्।
वैशाख ४, ०३:५२खबर संवाददाता
बैतडीमा हतौडाले हिर्काएर मामाले गरे भाञ्जाको हत्या
धनगढी : बैतडीमा हतौडाले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् ।
वैशाख ४, ०७:५०खबर संवाददाता
बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने
धनगढी: बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ। जिल्लाको पाटन नगरपालिकामा यही वैशाख १५... विस्तृतमा
वैशाख ३, ०८:१३खबर संवाददाता
बैतडीको सिगासका सात वडामा तालाबन्दी
धनगढी: बैतडीको सिगास गाउँपालिकाका सात ओटा वडामा तालाबन्दी गरिएको छ।
वैशाख २, ०९:५४रासस
‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’
सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ।
वैशाख २, ०३:४०रासस
बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान
बैतडी: सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ।
- ‹ previous
- 426 of 583
- next ›